B-8Eight - K Yo Maya Ho | Official Music video | Lyrics



B-8Eight Official Music video "K YO MAYA HO"

Dir/ Edit/ Cam by The Basement
Beat/ Mix/ Master By The Basement
Lyrics and Composition B-8Eight
Record Label Superstar Entertainment

Lyrics

के यो माया हो?
आज मलाई यो के भएको?
कस्तो नौलो आभास हो?
आफैमा हराैंछु म

के यो माया हो?
आज मलाई यो के भएको?
के भनु म तिमीलाई नै
सोधी रहन्छु खोजि रहन्छु (तिम्रै बारेमा)

गाँट्ठे! यो के भो?
मेरो मनको काम फत्ते भो
सत्य हो, मेरो हालत प्रेमीको दुरुस्त भो
पिरतीकै गीत किन गुनगुनाउन थाल्छु म?
यो भन्दा अनौठो सुनला तर उनकै सोचमा व्यसत छु म
आसचरीय लाग्छ आज देख्दा आफ्नै स्वोभाव
बदलिदै गएका यी बनि सबै उनकै प्रभाव
अभावमा उनको फेरी मेरो मन हुन्छ खिन्न
फरक लाग्छ सबै कुरा आज सबै भिन्न
चलचित्रको दृश्यमा झैँ slow motion मा छैन
तर अनुभवी प्रेमीले भनेका कुरा नभाको पनि हैइन
दोहोरिएर अाउँछ भन्थे एउटै मान्छेको सोच
विशिषट श्रेणीको यो पलमा बिर्सिन्छन रे सबै थोक
महसुस गर्दैछु आफै भित्र यी परिवर्तन (के यो माया हो?)
नौलो छ आभास खुसी, डर, उत्साहको मिश्रण
आत्तेको मेरो मन छ उ खोज्दछ अारक्षण (अारक्षण)
कसलाई सोधु, के म गरुँ मायाको नै हो कि यो लक्ष्ण?

के यो माया हो?
आज मलाई यो के भएको?
कस्तो नौलो आभास हो?
आफैमा हराउछु म
के यो माया हो?
आज मलाई यो के भएको?
के भनु म तिमीलाई नै
सोधी रहन्छु खोजि रहन्छु (तिम्रै बारेमा)

You can call me Kim and it's really nice to meet ya
You can call me Cupid when my arrow gonna hit ya
Everybody's looking at me way, I'm getting crazy, girl
I'm like a small baby happy in your Disney world
I can't wait for valentine, I probably make you mine now
I will make you fall for me
I can be the parachute
When you falling down
I can be your caring hubby, you can be my wifey
We can settle down with a sweet little childy
You feelin' me we gonna do this differently
Sunbathe in island or cuddling right near chimney
French kiss at Paris and a dinner in Italy
This is not a fiction, baby, we got that chemistry
Your elegance, you're beautiful shawty you so magical (के यो माया हो?)
Your presence so miracle that makes Kim possible
Baby you so perfect you make my heart move like an earth quake
You're the girl that I'm in love with, yeah

Yeah, I toss and turn on my bed to sleep
But she's on my mind the one that I need
Her smile her laugh (के यो माया हो?)
Reminiscing all those memories (यो के भएको?)
I don't know, what I'm doing and what is to be done
These feelings are new to me, I doubt if it's love

हराइ बस्छु उनकै सम्झनामा आज भोलि, के भयो मलाई
निन्द्रा छैन यी आँखा म बस्छु म सधै टोलाइ
खै, के भो मलाई?
कल्पनाको संसारमा व्यसत छु, सोच्दछु, खोज्दचु केवल उनलाई
सायद मायाको जालमा फसेकी पलायो यो मनमा खुशी
मायाको रङ्गमा डुबी बस्छु यो संसार भुली
अब कसरी सम्हालु पागल यो मन फेरी
धड्किन छ उनकै नाम लिई आशाको किरण बनि
आयिदियिन यो जीवनमा मुस्कानले छायिदियिन
मेरा हरेक बिहान सुनौलो बनाइ दियिन
आज मायाकै गीत गुन्गुनौछ याे मन अनि
दर्पण म हेर्छु देख्छु उनकै आकृतिको चित्रण
के यो माया हो? (के यो माया हो?)
उनकै सपना प्यारो भो
बर्णन गर्न गारो भो नौलो त्यो आभाष उनको
नशालु हेरेको गैराही म दुबेछु म
एकान्तमा बसी फेरी आफैलाई सोध्छु म

के यो माया हो?
आज मलाई यो के भएको?
कस्तो नौलो आभास हो?
आफैमा हराउछु म
के यो माया हो?
आज मलाई यो के भएको?
के भनु म तिमीलाई नै
सोधी रहन्छु खोजि रहन्छु (तिम्रै बारेमा)

के यो माया हो?
आज मलाई यो के भएको? (आफैमा हराउछु म)
कस्तो नौलो आभास हो?
आफैमा हराउछु म (आज मलाई यो के भएको?)
के यो माया हो?
आज मलाई यो के भएको?
के भनु म तिमीलाई नै (के यो माया हो?)
सोधी रहन्छु खोजि रहन्छु, तिम्रै बारेमा
Next Post Previous Post
No Comment
Add Comment
comment url