
Kalind Band - Lajalu muskan le [Reggae Version]
Lyrics and composed - Kalind BandVocal - Bijay Gurung
Lead Guitar - Bhupendra Bajrachrya
Bass guitar - Pawan Kapali
Drum - Prabin Manandhar
Camera | Direction | Edit - Maheswor Shrestha
Lajalu Muskan le Priyeshi Lyrics - Kalind Band
लजालु मुस्कानले प्रियेशीचोरी लग्यो मन मेरो तिमीले
लजालु मुस्कानले प्रियेशी
चोरी लग्यो मन मेरो तिमीले
मायालु केहित बोलन
चाहन्छु तिमीलाई à¤à¤¨à¤¨
मायालु केहित बोलन
चाहन्छु तिमीलाई à¤à¤¨à¤¨
गाजलु आखाले हेरन
लजालु मुस्कानले प्रियेशी
चोरिलग्यो मन मेरो तिमीले
डुबेर तिम्रो यादमा
रहन्छु सदैनै साथमा
डुबेर तिम्रो यादमा
रहन्छु सदैनै साथमा
आउन अंगाली देउ
लजालु मुस्कानले प्रियशी
चोरिलग्यो मन मेरो तिमीले
लजालु मुस्कानले प्रियशी
चोरी लग्यो मन मेरो तिमीले