Ji Chanta Matina Lyrics – Sushant KC
Ji Chanta Matina is a new Nepali song by Sushant KC. The song is written, produced, and mixed by Sushant KC, with additional production by Uff KC.
The music video features Samrakshya and Sushant KC, and is directed by Abhiyan Kala Magar, Rajiv Sherchan, and Sushant KC.
Ji Chanta Matina Lyrics
भन्नु म कसरी जि छंता मतिना
रोक्न सकिन यो मुटु मै हड्कड़ी
बनि सके म तिम्रै कैदी या
सानु माया अती नलजाइदेउ या
बेलुका तिर कफी सफी खाइदेउ या
जे छ सबै गफ सकाइदेउ या
चिसी चिसो हात तताइदेउ ल
यसो फोटो खिची खिची नी पठाईदेउ
मायामा आँखा मिची मिची हेरुला
तिमीलाई फर्की आइ आइ अब कान्छी
छिटै अंगालोमा बेरुला
गर्मी सकेर आएछ बर्खा
ल बितिगयो अर्को नी वर्ष
भन कति गरु संगर्ष
कति भनु तिमी मन पर्छ
गर्मी सकेर आएछ बर्खा
ल बितिगयो अर्को नी वर्ष
भन कति गरु संगर्ष
कति भनु तिमी मन पर्छ
अंकल आन्टी तिम्रो बहिनीलाई नि थाहा छ
मेरो मुटु तिर बजिरको बाजा
सुनी भनिराख्नु भएको छ त जा जा
तिमीलाई चाडै छैन नी अन्दाज
तिमी कहिले डडेलो लगाइ दिन्छौ
मन मा कहिले खडेरी लगाइ दिन्छौ
म एक्लै ना निदाउने कहिले तिम्लाई पाउने
भनि म सोची सोची सो भयो ओ माया
जादैन आँखा दायाँ बायाँ
हो तिमी मात्रै चाहिने
सानु माया अती नलजाइदेउ या
बेलुका तिर कफी सफी खाइदेउ या
जे छ सबै गफ सकाइदेउ या
चिसी चिसो हात तताइदेउ ल
यसो फोटो खिची खिची नी पठाईदेउ माया
मा आँखा मिची मिची हेरुला
तिमीलाई फर्की आइ आइ अब कान्छी
छिटै अंगालोमा बेरुला
गर्मी सकेर आएछ बर्खा
ल बितिगयो अर्को नी बर्ष
भन कति गरु संगर्ष
कति भनु तिमी मन पर्छ
गर्मी सकेर आएछ बर्खा
ल बितिगयो अर्को नी वर्ष
भन कति गरु संगर्ष
कति भनु तिमी मन पर्छ
भन्नु म कसरी जि छंता मतिना
रोक्न सकिन यो मुटु मै हड्कड़ी
बनि सके म तिम्रै कैदी म