Chupchap Jindagi Lyrics | Ma Yesto Geet Gauchhu 2 Nepali Movie Song



Chupchap Jindagi Lyrics ...

को रिसाउला को खुसी होला
कसले राम्रो भन्ला नराम्रो भन्ला,
केही पनि सोचीन मैले,
के पाएँ मैले के गुमाएँ ,
कति फाईदा भयो , कति घाटा भयो
कहिल्यै पनि खोजीन मैले,
खालि खालि थियो मनको पाना, तिम्रै नाउले भरिदिएँ - २
चुपचाप जिन्दगी तिम्रै गरीदिएँ - २
चुपचाप जिन्दगी ….

यहाँ इश्वर लाई पनी गाली गर्छ मान्छे
यहाँ आफुलाई मात्र सही ठान्छ मान्छे
म दुनिया को कुरा सुन्दिन, आफ्नो मनको सुन्छु
जिवन सडकमा होस या शिखरमा, आफ्नै सोचमा हिंड्छु
खाली खाली थियो मनको पाना, तिम्रो नाउँ ले भरिदिएँ - २
 चुपचाप जिन्दगी तिम्रै गरी दिएँ - २
चुपचाप जिन्दगी ...

मेरो हिंड्ने बाटो पुरै छेकिएको छ
सास फेर्नै गाह्रो धड्कन रोकिएको छ
म जस्को भरमा थिए, बिस्वास मर्दै गयो
भाग्य कै दोश हो कि, मनमा चोट पर्दै गयो

खाली खाली थियो मनको पाना
तिम्रो नाउ ले भरिदिए
चुपचाप जिन्दगी तिम्रै गरीदिएँ - २
चुपचाप जिन्दगी .....
Next Post Previous Post
No Comment
Add Comment
comment url