
Timi Pari Lyrics - Kandara
तिमी पारी त्यो गाउँमा
चुलबुल चुलबुल गर्दै हिडीराखेकी
म वारी यो गाउँमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको
नशा लागिसकेछ
व्यथा बनिसकेछ
नशा लागिसकेछ
माया बसिसकेछ
बेशीमा झर संगै बसौला
मिठा मिठा धेरै कुरा गरौला
बन पाखा कन्दरामा खेल्दै बसौला
तिमी हासे हसिदिउला रोए फकाउला
तिमी हासे हसिदिउला रोए फकाउला
लालालालालाला लालालालाला लालालालाला
लालालालालाला लालालालाला लालालालाला
रिमझिम पानीमा रम्दै रुझौला
उकाली ओरालीमा भुल्दै हिदौउला
माछ्पुछ्रे साछी तिम्रो सिउदो साजऔला
तिमी हासे हसिदिउला
रोए फकाउला
तिमी पारी त्यो गाउँमा
चुलबुल चुलबुल गर्दै हिडीराखेकी
म वारी यो गाउमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको
नशा लगिसकेछ
व्यथा बनिसकेछ
नशा लागिसकेछ
माया बसिसकेछ
Post a Comment Blogger Facebook