Ma Kahile Haseko Thiye Lyrics | Yash Kumar

Ma Kahile Haseko Thiye Lyrics
Nepali Modern Song “Ma Kahile Haseko Thiyan” sung by Yash Kumar. The video's director is Sangita Shrestha.Album : Reason
Singer/Music : Yash Kumar
Camera : Bhupendra Shrestha
Editor : Prakash Tuladhar
Dir : Sangita Shrestha
Lyrics :
म कहिले हाँसेको थिएँ, मेरो सामु तिमी रुदा
किन त्येसै गालि गर्छौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ, मेरो सामु तिमी रुदा
किन त्येसै गालि गर्छौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ, मेरो सामु तिमी रुदा
तिमिबाट टाढा हुनु, मलाई कसैको कर् थियो
तिमिलाई साथ दिन्थिए, जन्म नाता टुट्ने डर थियो
तिमिबाट टाढा हुनु, मलाई कसैको कर् थियो
तिमिलाई साथ दिन्थिए, जन्म नाता टुट्ने डर थियो
हाँसेर बोलिदेउ कहिले काँहि भेट हुँदा
किन त्येसै आँखा टर्छौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ
सबै थाहा छ तिमिलाई, कसरी म टाढा भएँ
धेरै माया गर्थिए तिमिलाई, किन आज नौलो बने
सबै थाहा छ तिमिलाई, कसरी म टाढा भएँ
धेरै माया गर्थिए तिमिलाई, किन आज नौलो बने
यो मन कहाँ खुशी छ, तिमिलाई अरुले छुदा
किन त्येसै गालि गर्छौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ, मेरो सामु तिमि रुदा
किन त्येसै गालि गर्छौ बाद्द्येतामा टाढा हुदा
हाँसेर बोलिदेउ कहिले काँहि भेट हुँदा
किन त्येसै आँखा तर्छौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ
Hope you liked this post. Stay tune for more...