Dashain Tihar | Sugam Pokharel | Lyrics



Dashain Tihar Sugam Pokharel Lyrics

बर्षमा दिनमा लै-लै
हर्षका दिन यी लै-लै
बर्षमा दिनमा लै-लै
हर्षका दिन यी लै-लै
दशै तिहार चाढ र बाड
खुशीले सारा भर्यो नि संसार
आ-हा-हा-हा...
खुशीले सारा भर्यो नि संसार
अर्काको देशमा लै-लै
सम्झना आको नि मैलाई
सयपत्रि फूलेको आँगन
रातो अक्क्षता जमरा लगाई
यता मेरो आँशुको धारा
उता होलान् रातै ति निधार
आ-हा-हा-हा...
उता होलान् रातै ति निधार
सुपारी माला यो दाइलाई
बाटो भरि आँखा ति फैलाई
बस्दै होली मेरी बहिनी
दाजु आउने दिनहरू गन्दै
यसपाली पक्कै आउछु म बहिनी
सजौनलाई आफ्नै त्यो संसार
आ-हा-हा-हा...
सजौनलाई आफ्नै त्यो संसार
आ-हा-हा-हा...
खुशीले सारा भर्यो नि संसार
आ-हा-हा-हा...
उता होलान् रातै ति निधार
Next Post Previous Post
No Comment
Add Comment
comment url