Ma Bachekai Timi Sanga | Pramod Kharel | Shilpa Pokhrel, Bikram Budhathoki



Ma Bachekai Timi Sanga | म बाँचेकै तिमीसंग माया लाउन हो

Singer : Pramod Kharel
Lyrics: Ek Narayan Bhandari
Music: Ashish Abiral
Artists: Shilpa Pokhrel, Bikram Budhathoki
Edito: Kranti KC
Camera: Arjun Tiwari
Director: Kranti KC
Studio: Music Nepal
Recordist: Prakash Kharel

Ma Bachekai Timi Sanga Lyrics :

म बाचेकै तिमी संग माया लाउन हो
मर्ने पनि आर्को जुनि तिमिलाई पाउन हो x2

ज्योतिष ले भन्छन् मेरो निधार मा तिम्रो नामै छैन

माया गर्ने मुटुले हो निधार ले हैन सुन x4

डाको छोडी रुन मन छ रुन पाइन
तिमी बाहेक अरु संग रुन चाहिन x2

मेरो आशु पनि तिम्रो पीडा रुन हो
यो धर्तीमा म जन्मेको तिम्रै हुन हो
ज्योतिष ले भन्छन् मेरो निधार तिम्रो नामै छैन

माया गर्ने मुटुले हो निधारले हैन सुन x4

सासले हैन मत तिम्रो साथले बाचेको
आफै हेर मेरो ओठमा तिमी हासेको x2

मेरो आत्मा तिमिनै हौ आत्मा फेरिन्न
मुटु भित्र भाको माया हातमा हेरिन्न
ज्योतिषले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन

माया गर्ने मुटुले हो हातले हैन सुन x4
Next Post Previous Post
No Comment
Add Comment
comment url