Kahan Timro Mayalulai Lyrics | Sudip Rijal

Kahan Timro Mayalulai Lyrics
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ x2त्यही गोरेटोमा तेस्को माया छ कि छैन x2
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ
गागरिमा थापेको पानी ... पानी
चिमटीले लिपेको आगन ... आगन
आगेनामा दाउराको धुँवा ... धुँवा
आँसु पुछ्ने कुसुमे रुमाल .. रुमाल
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउदै x2
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ
( गीत गाउछु सुदरी खोला को तिरमा तिरमा
माया लाउछु डांडापारी गाउँमा गाउँमा )x2
फर्की आउने हो कि होइन मोटरको धुँवा उडाउदै x2
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ x2
त्यही गोरेटोमा तेस्को माया छ कि छैन x2
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ ... छाडी राख्यौ ... छाडी राख्यौ