Meri Maya Dalli Dalli | Brijesh Shrestha X Beyond | Lyrics



Meri Maya Dalli Dalli Lyrics

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?
रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?

Mm, मेरी माया डल्ली-डल्ली
नहिँड्नु पर्ने हल्ली-हल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली
मेरी माया डल्ली-डल्ली
नहिँड्नु पर्ने हल्ली-हल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली

जब-जब म बोल्न खोज्छु माया कुरा बारेमा (बारेमा)
तब-तब किन तातिन्छौ तिमी त्यसै हावामा भन-भन ?
रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन?
मलाई हेरी रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?

With डल्ली looking bomb, किन drama ?
बुझ्न नै गाह्रो तिमीलाई
Hit me so hard like a hammer
Whoa-oh, whoa-oh, I'm in love, in love, in love
So in love, in love, in love
She wants to find love, to love
She's crazy but I'm in love
I know that you want me
You know that you need me
I can be the one completely
You're a star you know that
Flower with a gun, and you can shoot a man down deadly

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?
(मेरी मायाको नखराको) रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?
रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?
रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?

मेरी माया डल्ली-डल्ली
नहिँड्नु पर्ने हल्ली-हल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली
मेरी माया डल्ली-डल्ली
नहिँड्नु पर्ने हल्ली-हल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली

रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?
रिसाउछौ, हो, रिसाउछौ, हो, रिसाउछौ किन ?
Next Post Previous Post
No Comment
Add Comment
comment url