Fikka Fikka Cha Lyrics | Nabin K. Bhattarai | Kathmandu



Fikka Fikka Cha ...

Nabin K. Bhattarai
Album: Kathmandu
Lyrics/Music: Suresh Kumar

Fikka Fikka Cha Lyrics :

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी

यी आँखाले हरपल तिमीलाई खोज्छ
यी ओठले हरपल तिम्रै नाम जप्छ
अनि मेरो घायल मुटु तिमीलाई सम्झी रुन्छ

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी

संसारका सबै कुरा अर्थहिन लाग्छ
मेरा सारा खुशी क्षण पराएझै लाग्छ
अनि मेरो घायल मुटु तिमीलाई सम्झी रुन्छ

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
 
Next Post Previous Post
No Comment
Add Comment
comment url