Herna Deu Timro Muhar | Gloomy Guys With Lyrics



Herna deu timro muhar by Gloomy Guys

Singer: Hari Karmacharya (Gloomy Guys)
Album: aakash jhardaina ( 2001 )
Lyrics / Music : Raj kumar karki

Herna Deu Timro Muhar Lyrics 

हेर्न देउ तिम्रो मुहार भोली त टाढा हुनु छ , (2)

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ, (2)

तिम्रा ती नजरहरु फेरी हेर्न पाउदिन,
तिमी मेरी मायालु फेरी भन्न अब पाउदिन ,
आज संगै भोली त बिरानो हुनु छ ,

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ, (2)

रैन छ तिमीलाई पाउनु कर्म मा मेरो लेखेको ,
नपाइने रैछ सबै हृदयले रोजेको ,
आज आफ्नै भोली त पराइ हुनु छ ,

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ , (2)

हेर्न देउ तिम्रो मुहार भोली त टाढा हुनु छ ,(2)

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ !!!(2)
Next Post Previous Post
No Comment
Add Comment
comment url