Ek Din Lyrics - Milan Newar, Joheb Manandhar | Karma, Rubina Thapa



'Ek Din' is a music video about the story of a young couple. Milan Newar and Zoheb Manandhar sang the song. Joheb Manandhar wrote the story and concept for this video.
Karma Shakya and Rubina Thapa are performed in this video. The video was directed by Kaviraj Gahatraj, and edited by Mitra D Gurung (Nepalese Hands).
They are both blamed in the song for the rift in their relationship.
Ek Din Lyrics:
एकदिन मेरो मायालाई बुझ्नेछौं
एकदिन साथ मेरो नै रोज्नेछौं
मलाइ भुलेर जाने नजरले
मेरै बाटो कुर्नेछौ
एकदिन मेरो मायालाई बुझ्नेछौं
shresthamanoj.com.np
फुलैफुलको बिछयौनामा राखी तिमीलाई मैले
आफु काडैमा पनि निदाए
फुलैफुलको बिछयौनामा राखी तिमीलाई मैले
आफु काडैमा पनि निदाए
तिम्रो खुशीको निम्ति सावनको झरी बनि
आफु प्यासी नै पनि रमाए
shresthamanoj.com.np
एकदिन मेरो मायालाई बुझ्नेछौं
एकदिन साथ मेरो नै रोज्नेछौं
मलाइ भुलेर जाने नजरले
मेरै बाटो कुर्नेछौ
एकदिन मेरो मायालाई बुझ्नेछौं
shresthamanoj.com.np
जस्तो तिमीले चाह्यो त्यसरी नै बाचिरहे
ब्यथा मनको यो कहिले बुझिनौ
जस्तो तिमीले चाह्यो त्यसरी नै बाचिरहे
ब्यथा मनको यो कहिले बुझिनौ
तिम्रो खुशी खोज्दा खोज्दै आफु नै बिकिसके
तैपनि तिमी ले देखिनौ
shresthamanoj.com.np
एकदिन सत्य आफै नै बुझ्नेछौ
एकदिन साथ मेरै नै रोज्नेछौ
दोषि देख्ने ति तिम्रो नजरले
दोषि को हौ बुझ्नेछौ
एकदिन मेरो मायालाई बुझ्नेछौं
shresthamanoj.com.np
एकदिन मेरो मायालाई बुझ्नेछौं
एकदिन साथ मेरो नै रोज्नेछौ
मलाइ भुलेर जाने नजरले
मेरै बाटो कुर्नेछौ
एकदिन मेरो मायालाई बुझ्नेछौं
shresthamanoj.com.np
Next Post Previous Post