SUNA Acoustic | Naren Limbu



The song "Suna acoustic version" was sung by Naren Limbu and guitar by Karma Sherpa. This song was edited by Prabin Shrestha, mixed, and mastered by Bizu Karmacharya.

SUNA Lyrics:
सुन, किन मनमा राख्छौ तिमी
एक, दुई दिनका मेरा अनुपस्थिति
आऊ न, हात समाऊन
देखिरहेको छौ, तिम्रै छेउमा छु नि

किन बस्छौ गुनासो गरी
त्यही पुरानो कुरा लिएर फेरि
नजिक आऊन, हात समाऊन
सबै कुरा मेरो स्पर्शमै छ नि

मायाको कुरा गर्न आउँदैन
शब्दसँग खेल्न म जान्दिन
गहिरिएर सुन, नियालेर हेर
सबै कुरा म भित्र नै छ नि
Next Post Previous Post