Birsana Sakdina Lyrics | The Buds Band | Nepali Pop Song



Birsana Sakdina - The Buds Band

Nepali Pop Song "Birsana Sakdina" sung by The Buds Band.

Lyrics: Suraj Shrestha
Artist : The BUDS Band

~ Birsana Sakdina Lyrics ~

तड्पिन्छु सम्झेर ती दिनहरु
आतिन्छु सम्झेर ती पलहरु
shresthamanoj.com.np
ला ला ला
shresthamanoj.com.np
तड्पिन्छु सम्झेर ति दिनहरु
आतिन्छु सम्झेर ति पलहरु
shresthamanoj.com.np
ली हिंडेथे
तिमीलाई मनको सिंहासनमा
तिम्रो एक मुस्कानले
हौसला दिन्थ्यो मेरो जीवनमा
तर तिमी बिलिन भयौ
shresthamanoj.com.np
बिर्सन सक्दिन तिमीलाई माया
मेरो बसन्तमा सिसिरे तुसारो छाइ दियो
निष्ठुरी रहेछ यो संसार
चुडाइ लग्यो मेरो मायालाई
म देखी टाढा
म देखी टाढा
shresthamanoj.com.np
उजाड लाग्छ ती गल्लीहरु
जहाँ म तिमीलाई नै पाउने गर्थे
नयनले तिमीलाई नै खोज्ने गर्छ
तर म कहाँबाट तिमीलाई पाउ
श्रावणको झरी झै आशु सबै बगी गयो
चैतको हुरिले खुशी मेरो उडाइ गयो
तिमी फेरी आउन
shresthamanoj.com.np
बिर्सन सक्दिन तिमीलाई माया
मेरो बसन्तमा सिसिरे तुसारो छाइ दियो
निष्ठुरी रहेछ यो संसार
चुडाइ लग्यो मेरो मायालाई
म देखी टाढा
म देखी टाढा
shresthamanoj.com.np
तड्पिन्छु सम्झेर ती दिनहरु
आतिन्छु सम्झेर ती पलहरु
ली हिंडेथे
तिमीलाई मनको सिंहासनमा
तिम्रो एक मुस्कानले
हौसला दिन्थ्यो मेरो जीवनमा
तिमी फेरी आउन
shresthamanoj.com.np
बिर्सन सक्दिन तिमीलाई माया
मेरो बसन्तमा सिसिरे तुसारो छाइ दियो
निष्ठुरी रहेछ यो संसार
चुडाइ लग्यो मेरो मायालाई
म देखी टाढा
म देखी टाढा
shresthamanoj.com.np
Hope you liked this post. Stay tune for more...
Caught mistakes. Please comment
Next Post Previous Post
No Comment
Add Comment
comment url