Ye Aakhama timi chheu Lyrics | Prem pariyar | Nai nabhannu la 2 Movie Song



Ye Aakhama timi chheu

Singer: Prem Pariyar
Coreographer: Kabiraj gahatraj
Music Director: Basanta Sapkota
Lyrics: Krishnahari Baral

Ye Aakhama timi chheu Lyrics:

यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ

भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो
कोहि हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ संका
मायामा मेरो कहिल्यै, नहोस् कतै आसंका, नहोस् कतै आसंका
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ

मायामा रम्दछु म, मायाई ले प्यास मेट्छु
टाढै भए नि तिमी , बतास बनेर भेट्छु, बतास बनेर भेट्छु
तिमी संगै भयौ कि, सजिलो हुन्छा बाटो
देखे तिमीलाई दुखि, रुन्छु म तिम्रो साटो, रुन्छु म तिम्रो साटो
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
Next Post Previous Post
No Comment
Add Comment
comment url