
Rahar Chha Sangai रहर छ संगै - CAPTAIN Nepali Movie Song Anmol K.C, Upasana Singh Thakuri
Movie: CaptainSong: Rahar Chha Sangai
Singer: Anju Panta, Sugam Pokharel
Music: Arjun Pokharel
Lyrics:
रहर छ सँगै हुने तिमीसँगके छ के छ त्यस्तो कुन्नि तिमीसँग
हम्...
रहर छ सँगै हुने तिमीसँग
के छ के छ त्यस्तो कुन्नि तिमीसँग
shresthamanoj.com.np
मनको ढुकढुकीमा महसुस गर
तिम्रो छायाँ बनि तिम्रै वरपर छु नि तिमीसँग
shresthamanoj.com.np
रहर छ सँगै
रहर छ सँगै
हुने तिमीसँग
हुने तिमीसँग
के छ के छ त्यस्तो
के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
कुन्नि तिमीसँग
shresthamanoj.com.np
तिमी हुँदा लाग्छ मलाई संसार मेरै जस्तो
तिमीलाई नदेख्दा केबल एकपल
तिमीलाई नदेख्दा केबल एकपल
लाग्छ धेरै जस्तो
तिम्ले फेर्ने सासमा महसुस गर
तिम्रो छायाँ बनि तिम्रै वरपर छु नि तिमीसँग
shresthamanoj.com.np
रहर छ सँगै
रहर छ सँगै
हुने तिमीसँग
हुने तिमीसँग
के छ के छ त्यस्तो
के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
कुन्नि तिमीसँग
shresthamanoj.com.np
तिमी संगै जोडिएका हरेक खुशी मेरा
तिम्रो साथ नहुदा छैन कुनै चाह
तिम्रो साथ नहुदा छैन कुनै चाह
न छन् सपना मेरा
तिम्रो हर पाइलामा महसुस गर
तिम्रो छाया बनि
तिम्रो वर पर
छुनी तिम्रो संग
shresthamanoj.com.np
रहर छ सँगै
रहर छ सँगै
हुने तिमीसँग
हुने तिमीसँग
के छ के छ त्यस्तो
के छ के छ त्यस्तो
कुन्नि तिमीसँग
कुन्नि तिमीसँग
shresthamanoj.com.np
Post a Comment Blogger Facebook