
Kati Kamjor Rahechha ( कति कमजोर रहेछ ) by Deep Shrestha
Kati Kamjor Rahechha Lyrics
कति कमजोर रहेछ भाग्यतिम्रो सिउदो कोर्न सकिन
कति कमजोर रहेछ रहर
तिम्रो आशु पुछ्न सकिन
~ shresthamanoj.com.np ~
(धेरै अर्थ लाग्छ मायाको
तर हार नथानिदिनु ) -२
(जति जे भयो भइगयो
मन मन्दिरमा सजाउनु ) -२
कति कमजोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
~ shresthamanoj.com.np ~
(धेरै बाधाहरु अरुको
तर दोष कसैलाई नदिनु ) -२
(जति जे भयो भइगयो
मन मन्दिरमा सजाउनु ) -२
कति कमजोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
कति कमजोर रहेछ रहर
तिम्रो आशु पुछ्न सकिन
Hope you liked this post. Stay tune for more...
Caught mistakes. Please comment
Thank you
Post a Comment Blogger Facebook