Baneko Chha | Gopal Yonzon | Susan Maskey and Astha Tamang Maskey



Baneko cha Paharale Cover by Astha Tamang Maskey


Swor/Sangeet: Gopal Yonzon

Lyrics :
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा खेल्ने ,
म झुक्दै नझुक्ने नेपालकी छोरी
म झुक्दै नझुक्ने नेपालकी छोरी

खोसेको रोटी-ले मेरो पेट भरिन्न , मागेको धोती-ले मेरो लाज छोपिन्न

घोटिएर हातपाउ झरी जाउन औँला
तर कोइ अगाडि यी हात जोडिन्न ,.. यी हात जोडिन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपालकी छोरी
म झुक्दै नझुक्ने नेपालकी छोरी

अआआ ..अहाहहा...आहा आ आ हा आ
म आगो सहन्छु अन्याय सहन्न , म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाऊ बरु त्यो सहन्छु, तर कोइ पराया ले टेके सहन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपालकी छोरी
म झुक्दै नझुक्ने नेपालकी छोरी
अआआ ..अहाहहा...आहा आ आ हा आ
Next Post Previous Post
No Comment
Add Comment
comment url