Bidesh Jane Mayalu Timilai विदेश जाने मायालु तिमीलाई | Deepak Thapa | Old Nepali Song

Bidesh Jane Mayalu Timilai Lyrics

Vocal/Lyrics/Compose: Deepak Thapa

विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर

हिरा-मोति सुन-चाँदी सजिएर गयौ तिमी
विदेशमा गए पछि यो दुखिलाई भुल्यौ पनि
हिरा-मोति सुन-चाँदी सजिएर गयौ तिमी
विदेशमा गए पछि यो दुखिलाई भुल्यौ पनि

मेरो माया त्यस्तो होईन सुन, मेरो माया त्यस्तो होईन
सँगै जिउनु सँगै मर्नु त्यहिनै थ्यो मेरो माया

विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर

सिन्दुर पोते हातमा चुरी रंगिएर डोली चढी
पल्टनेको धनको आशमा आमा-बाबुले दियो मन्जुरी
सिन्दुर पोते हातमा चुरी रंगिएर डोली चढी
पल्टनेको धनको आशमा आमा-बाबुले दियो मन्जुरी

मेरो माया नक्कली होइन सुन मेरो माया नक्कली होइन
सँगै हाँस्नु सँगै रुनु त्यहिँ नै थियो मेरो माया

विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर
जिउँदो मर्ने यो अभागी देखेर
जिउँदो मर्ने यो दिपक देखेर

विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पिर
जिउँदो मर्ने यो अभागी देखेर

सुन चाँदी हिरा र मोति सजिएर गयौ तिमी
विदेश सम्म गए पछि यो दुखिलाई भुलियो पनि
मेरो माया त्यस्तो होईन सुन मेरो माया त्यस्तो होईन
सँगै जिउने सँगै मर्ने त्यहिनै थ्यो मेरो माया
विदेश जाने मायालु तिमीलाई

सिन्दुर पोते हातैमा चुरा सजिएर डोली छाडी
पल्टनेको धनको आशमा बाबु आमाले दियो मन्जुरी
मेरो माया नक्कली होइन सुन मेरो माया नक्कली होइन
सँगै हाँस्नु सँगै रुनु त्यहिँ नै थियो मेरो माया
मेरो माया नक्कली होइन

Post a Comment Blogger

 
Top