Dashain Tihar by Sugam Pokharel

Dashain Tihar - Sugam Pokharel
Lyrics: Ravi Shrestha
Music: Sugam Pokharel(1MB)
Music Arranger: Bibash Paudel
Models: Niraj, Sanjeev, Kushal, Ashmita, Sujit Singh, Abhishek Joshi
Direction: s2s(Shreshan)/Visan Yonjan
Camera: s2s(Shreshan)/Visan Yonjan
Edited: s2s(Shreshan)/Roshan Shrestha
Production: Inline Creation Records
Dashain Artwork Credit: Mahesh Shrestha 

Lyrics

बर्षमा दिनमा लै-लै
हर्षका दिन यी लै-लै
बर्षमा दिनमा लै-लै
हर्षका दिन यी लै-लै
दशै तिहार चाढ र बाड
खुशीले सारा भर्यो नि संसार
आ-हा-हा-हा...
खुशीले सारा भर्यो नि संसार
अर्काको देशमा लै-लै
सम्झना आको नि मैलाई
सयपत्रि फूलेको आँगन
रातो अक्क्षता जमरा लगाई
यता मेरो आँशुको धारा
उता होलान् रातै ति निधार
आ-हा-हा-हा...
उता होलान् रातै ति निधार
सुपारी माला यो दाइलाई
बाटो भरि आँखा ति फैलाई
बस्दै होली मेरी बहिनी
दाजु आउने दिनहरू गन्दै
यसपाली पक्कै आउछु म बहिनी
सजौनलाई आफ्नै त्यो संसार
आ-हा-हा-हा...
सजौनलाई आफ्नै त्यो संसार
आ-हा-हा-हा...
खुशीले सारा भर्यो नि संसार
आ-हा-हा-हा...
उता होलान् रातै ति निधार

Post a Comment Blogger

 
Top