
Lajalu Muskan le Priyeshi by Kalind Band
Lyrics:
लजालु मुस्कानले प्रियेशी
चोरी लग्यो मन मेरो तिमीले
लजालु मुस्कानले प्रियेशी
चोरी लग्यो मन मेरो तिमीले
मायालु केहित बोलन
चाहन्छु तिमीलाई भनन
मायालु केहित बोलन
चाहन्छु तिमीलाई भनन
गाजलु आखाले हेरन
लजालु मुस्कानले प्रियेशी
चोरिलग्यो मन मेरो तिमीले
डुबेर तिम्रो यादमा
रहन्छु सदैनै साथमा
डुबेर तिम्रो यादमा
रहन्छु सदैनै साथमा
आउन अंगाली देउ
लजालु मुस्कानले प्रियशी
चोरिलग्यो मन मेरो तिमीले
लजालु मुस्कानले प्रियशी
चोरी लग्यो मन मेरो तिमीले