Movie : Nai nabhannu la 2
Singer: Prem Pariyar
Coreographer: Kabiraj gahatraj
Music Director: Basanta Sapkota
Lyrics: Krishnahari Baral

Lyrics:

यी आँखामा तिमी  छ्यौ यो मनमा तिमी  छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी  छ्यौ
तिमी  भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी  छ्यौ यो मनमा तिमी  छ्यौ

भाग्य त छ कि छैन, तिमी  त छ्यौ नि मेरो
कोहि हुन् कि नहुन्  आफ्ना, तिमी  त हौ नि मेरो, तिमी  त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ संका
मायामा मेरो कहिल्यै, नहोस्  कतै आसंका, नहोस्  कतै आसंका
यी आँखामा तिमी  छ्यौ यो मनमा तिमी  छ्यौ

मायामा रम्दछु म, मायाई ले प्यास मेट्छु 
टाढै भए नि तिमी , बतास बनेर भेट्छु, बतास बनेर भेट्छु
तिमी  संगै भयौ कि, सजिलो हुन्छा बाटो
देखे तिमीलाई दुखि, रुन्छु म तिम्रो साटो, रुन्छु म तिम्रो साटो
यी आँखामा तिमी  छ्यौ यो मनमा तिमी  छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी  छ्यौ
तिमी  भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी  छ्यौ यो मनमा तिमी  छ्यौ
 
Top