काठमाडौं, फागुन २१
उद्योगपति विनोद चौधरी विश्वका धनी व्यक्तिहरुको सूचिमा परेका छन्। विश्वका धनाढ्यहरुको सूचि सार्वजनिक गर्ने अमेरिकाको फोर्ब्स म्यागेजिनका अनुसार उनी विश्वका १३४२ औं धनी र नेपालमा नं.१ धनीको स्थानमा छन्।
नबिल बैंक तथा वाइवाइ चाउचाउका मालिक रहेका चौधरीको ताज होटलका चेनहरुमा समेत लगानी रहेको फोर्ब्सले उल्लेख गरेको छ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment Blogger Facebook