Fikka Fikka Cha Lyrics - Nabin K. Bhattarai


Fikka Fikka Cha ...

Nabin K. Bhattarai
Album: Kathmandu
Lyrics/Music: Suresh Kumar

Fikka Fikka Cha Lyrics :

फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
यी आखाले हरपल तिमिलाई खोज्छ
यी ओठले हरपल तिम्रै नाम जप्छ
अनि मेरो घायल मुटु तिमिलाई सम्झी रुन्छ
फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
संसारका सबै कुरा अर्थहिन लाग्छ
मेरा सारा खुशी क्षण पराएझै लाग्छ
अनि मेरो घायल मुटु तिमिलाई सम्झी रुन्छ
फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी
(फिक्का फिक्का छ
तिमी बिना यो मेरो जिन्दगी) x2

 


Post a Comment Blogger

 
Top