Latest Nepal News

 

२५ असोज, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडादशैँको पहिलो दिन घटस्थापना असोज ३० गते मंगलबार बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले दिनुभएको जानकारी अनुसार कार्तिक ८ गते बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको जानकारी दिनुभयो ।

Post a Comment Blogger

 
Top