Man Magan – Deepak Bajracharya | Nepali Song 2018 | Lyrics



Man Magan – Deepak Bajracharya

Vocal : Deepak Bajracharya
Music: Deepak Bajracharya & Ricky Shakya
Lyrics : Ricky Shakya
Arranged : Rhythm Band
Audio Mixed : Firoj Bajracharya
Direction: Subrat Raj Acharya
Camera: Anil Manandhar
Edit: Supreme Parajuli
Concept: Cherisa Bajracharya

Lyrics:

कल्ले देला धन मलाई कल्ले देला धन
कल्ले देला मन मलाई कल्ले देला मन
कल्ले देला भन मलाई कल्ले देला भन
कल्ले देला घन्चकर लाई माया र जतन
हे आफै हे आफै हे आफै आफै आफै आफै
आफै मनमगन म त आफै मन मगन
मलाई केलाई चाईयो धन म त आफै मनमगन

हे ...... छैन लोभ सुन चाँदि आफू त पर्यो बाराऐमासे
खाली भए नि हाँडी

कल्ले देला घर मलाई कल्ले देला घर
कल्ले देल भर मलाई कल्ले देल भर
कल्ले देला म जस्तोलाई माया र कदर
हे आफै ...

हे ...... पाखो लागे बैरी सारा मैलाई त सबै आफ्नै लागे आफ्नै न हो नौ डाँडा

कल्ले देला धन मलाई कल्ले देला भन कल्ले देला मन मलाई कल्ले देल भन
कल्ले देला घन्चकर लाई माया र जतन
हे आफै हे आफै हे आफै आफै आफै आफै
आफै मन मगन म त आफै मन मगन .........
Next Post Previous Post
No Comment
Add Comment
comment url