shresthamanoj.com.np, Kathmandu
कार्तिक २० - चलचित्र तथा म्युजिक भिडियो आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । धापासीस्थित घरमा झुण्डिएर मृत अवस्थामा उनी फेला परेको आफन्तले जनाएका छन् । विहीबार राति ८ बजे उनी मृत फेला परेका हुन् ।
दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।
अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए ।
- ekantipur
Watch Video For More Details……

Post a Comment Blogger

 
Top