Taraharu Barsadachhan | OST of flim - Pratibimba | Lyrics



ताराहरु  ( बर्संदछन् )
शब्द / संगीत : अल्मोडा उप्रेती

जब तिमी मुस्कुराउछौ 
हृतुहरु स्तब्ध भै कुर्छन्
जब तिम्रा ती नयनले 
आशाको  ज्योति छर्छ

तब

ताराहरु  बर्संदछन्

आह है लरीबरी आह है

चखेवा बरी लै  ...

लगन जुराई देउन 
माया मिलाई देउन 
आगुन सालैमा
खुशी फिर्काई देउन

ईश्वर भाकी मांगे तिमीलाई

जब  तिमी मुस्कुराउछौ 
समयपनि स्तब्ध भै  कुर्छ
जब तिम्रा ती ओठले 
नरम न्यानो स्पर्श दिन्छ

ताराहरु  बर्संदछन्

चखेवा बरी लै  ...

Next Post Previous Post
No Comment
Add Comment
comment url