काठमाडौ, भाद्र १४ - जमलस्थित ज्योति भवनमा शुक्रबार बिहान आगलागी भएको छ । हिरो मोटरसाइकलको शो रुम माथिको फ्लोर(पहिलो र दोस्रो तल्ला)मा आगो लागेको थियो ।
 ५ वटा दमकल र सुरक्षाकर्मीहरुको सक्रियतामा बिहान करिब पौने ८ बजे लागेको आगो एक घण्टा भित्र नियन्त्रणमा आएको थियो ।- ईकान्तिपुर 

Post a Comment Blogger

 
Top