रौतहटमा भएको एउटा निन्दनिय अपराध, १३ बर्षिया बलिकालाइ राति सुतिरहेको अबस्थामा घरबाटै अपहरण गरियो र नजिकैको जंगलमा लगेर सामुहिक बलात्कार गरियो । समाजमा बलात्कारको घटना दिनप्रतिदिन बढिरहदा रौतहटमा घटेको यस घटनाले अपराधीको मनोबल उच्च हुदै गैरहेको पुष्टि गरेको छ भने सामाजिक मान्यता र नैतिकताको खिल्ली उडाउदै समाजको भद्रता उलंघन गर्ने यस्ता घटनामा संलग्नहुने जो कोहीलाइ कठोर सजायको ब्यबस्था नहुनुले बलात्कारको घटना मौलाउदै गएको छ । 

 

Post a Comment Blogger

 
Top