बाढी पहिरोल केदारनाथको नित्य पुजा हुन नसक्दा निरन्तरताको लागि ललितपुरस्थित डोलेश्वर महादेबको मन्दिरमा शनिबार बाट बिशेष पुजा थालिएको छ । केदारनाथधामका पिठाधेश्वर जगत गुरु भिमशंकर लिङ्ग शिवाचार्यले २०६६ सालमा डोलेश्वरलाइ केदारनाथको शिर घोषणा गरे अनुरुप केदरनाथ मन्दिरको पिठाधेश्वरको अनुमतिमा डोलेश्वरमा बिशेष पुजा अर्चना थालिएको हो । केदारनाथमा भने नियमित पुजा हुन अझै बर्ष दिन लाग्ने बताइएको छ ।

 

Post a Comment Blogger

 
Top