नेपाल राष्ट्र बैंकले नियन्त्रणको निति लिएपछि खुम्चिएको घर जग्गाको कारोबार बिस्तारै मौलाउदै जान थालेको छ ।घर जग्गाको कारोबारले बित्तिय संस्था टाट पल्टिने अबस्था आएको भन्दै ३ बर्ष अघि राष्ट्र बैकले सिलिङ पद्धति लागु गरेको थियो । राष्ट्र बैंकको नियन्त्रण पद्धतीका कारण भारी गिरावट आएको व्यवसायिक घरजग्गाको कारोबारमा यो बर्ष भने उल्लेख्य बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

Post a Comment Blogger

 
Top