काठमाडौं : बादलुको घुम्टोले इलाम बजार छोपिँदा… गीत गाएपछि चर्चित भएका गायक यम वराल क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । उनलाई प्रहरीले राजधानीको क्यासिनो मल्लमा जुवा खेल्दै गर्दा बिहीबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग दरबारमार्गले क्यासिनो मल्लमा छापा मार्दा गायक वराल जुवा खेलिरहेका थिए । प्रहरी स्रोतका अनुसार वराललाई दरबारमार्ग प्रभागमै हिरासतमा राखिएको छ ।

Click Here To Watch Video

Post a Comment Blogger

 
Top