काठमाडौं, फागुन १६
 हृदयघात भएर एक सातादेखि बैंककको समितिभेज सुकुम्भित अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहले आज हातगोडा चलाएका छन्। उनले आज हातखुट्टा केही सहज चाल देखाएका छन्|

 विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ- 'औषधीको प्रयोग नगरी नै रत्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको छ।'

हात खुट्टामा सहज चाल देखिए पनि उनको अवस्था अझै 'गम्मीर चिन्ताजनक र स्थिर' रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।
-- nagariknews

Post a Comment Blogger

 
Top