Herna deu timro muhar (हेर्न देउ तिम्रो मुहार) by Gloomy Guys

Singer:  Gloomy Guys (ग्लुमी गाइज)
Album: Step 3
Arranger : Sunil Bardewa
Lyrics / Music : Gloomy Guys
Audio : Ranjana Cassette
Camera : Nabin Shrestha
Editor : Nisha Manandhar
Director : Alok Nembang

Herna Deu Timro Muhar Lyrics 

हेर्न देउ तिम्रो मुहार भोली त टाढा हुनु छ , (2)

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ, (2)

तिम्रा ती नजरहरु फेरी हेर्न पाउदिन,
तिमि मेरी मायालु फेरी भन्न अब पाउदिन ,
आज संगै भोली त बिरानो हुनु छ ,

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ, (2)

रैन छ तिमीलाई पाउनु कर्म मा मेरो लेखेको ,
नपाइने रैछ सबै हृदयले रोजेको ,
आज आफ्नै भोली त पराइ हुनु छ ,

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ , (2)

हेर्न देउ तिम्रो मुहार भोली त टाढा हुनु छ ,(2)

सम्झदै तिमीलाई मेरी मायालु एक्लै रुनु छ !!!(2)

Post a Comment Blogger

 
Top