तपाईंको मोबाइल सुरक्षित छ ? नेपाल टेलिकमका अनुसार मुलुकमा चलिरहेका मोबाइलमध्ये २२ हजारभन्दा बढी भाइरसले ग्रस्त छन् । त्यसमा तपाईंको पनि पर्न सक्छ । यो संख्या दिनहुँ बढिरहेकाले बेलैमा उपचार खोज्नु राम्रो । नेपाल टेलिकमले हालै यसको समाधान ल्याएको छ । टेलिकमले वेबसाइट http://www.ntc.net.np/ मा आफैं सातवटा अन्तर्राष्ट्रिय नम्बरमा लगातार एसएमएस पठाइदिने 'हातीहातीडटए' भाइरस लागेका सयौ मोबाइलको सूची वेबसाइटमा प्रकाशित गरेको छ ।
.
तपाईं
पनि आफ्नो मोबाईलमा कतै भाईरस त लागेको छैन check गर्ने होइन त ? लौ गरी हाल्नुस् है नत्र तपाईंको मोबाईलमा भरिएको पैसा सबै भाईरसले स्वातै सक्याईदेला नि । भाईरसले सँक्रमित मोबाईल नम्बरहरुमा आफ्नो नम्बर छ कि छैन check गर्न यहाँ क्लिक गर्नु होला । भाइरस लागेको मोबाइल फम्र्याटिङ नगरी सुरक्षित हुँदैन ।

Post a Comment Blogger

 
Top